कार्यक्रम अधिकृत - प्राविधिक (Program Officer - Technical) full-time
Ilam Posted Oct 14, 2026 Apply by Oct 21, 2026

Quick Overview

  • CategoryNGO/INGO & Social Work
  • LocationNationwide
  • Job TypeFull Time
  • Deadline2026-10-21

Job Description

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित मितिः २८ अशोज, २०८३

अमेरिकी सरकारको आर्थिक सहयोगमा सहकर्मी समाजद्वारा जाजरकोट जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन भईरहेको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि तपसिल बमोजिमको कर्मचारी आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ।

प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

दरखास्त दिने अन्तिम मितिः ०३ कार्तिक २०८३

दरखास्त पठाउने इमेल ठेगाना: [email protected] मा पठाउनुहोला ।

इमेल मार्फत आबेदन पठाउन असमर्थ हुनेहरुले निबेदन सहित आवश्यक कागजातको हार्डकपि निम्नानुसार ठेगानामा बुझाउनुपर्ने छ।

परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।

https://www.jobsnepal.com/karayakarama-athhakata-paravathhaka-program-officer-technical-144625

Other Jobs at Sahakarmi Samaj

Loading...

Similar Jobs

Loading...
63 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal