Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeEntry Level
- Deadline2026-09-10
Job Description
Experience Required
More than 1 year
कालिका मानवज्ञान माध्यमिक विद्यालय
प्राविधिक शिक्षा इन्जिनियरीङ्ग अन्तर्गत कम्यूटर विज्ञानको अनुमति प्राप्त)
बुटवल- १०, रूपन्देही लुम्बिनी प्रदेश
प्रथम पटक प्रकाशित मितिः २००३ भाद्र १० गते
विज्ञापन नं. ३ २०३
प्रस्तुत विषयमा कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल १०, रूपन्देहीको विद्यालय स्रोत दरबन्दीमा होस्टल वार्डेन आवश्यक भएकोले यो सूचना प्रकाशन भएको मितिदेखि ७ दिनभित्र २५ वर्ष पूरा भई ४० वर्ष उमेर ननाघेको इच्छुक योग्य विवाहित नेपाली उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ।
पद
होस्टल वार्डेन
आवश्यक संख्या
१ जना
योग्यता
कक्षा १२ उत्तीर्ण वा सो सरह
कैफियत
अनुभवीलाई विशेष ग्राह्यता
पेश गर्नुपर्ने आवश्यक कागजातहरूः
हस्तलिखित निवेदन
व्यक्तिगत विवरण
नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि
विवाह दर्ताको प्रमाण पत्र
सम्पूर्ण शैक्षिक कागजात तथा प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सवारी चालक अनुमति पत्रको प्रतिलिपि (मो.सा. अनिवार्य)
दस्तुरः ५००/-
तलब स्केल
विद्यालयको नियमानुसार
Other Jobs at कालिका मानवज्ञान माध्यमिक विद्यालय
Similar Jobs
Scan to open on your phone · Download QR