Quick Overview
- CategoryOther Opportunities
- LocationBhaktapur
- Job TypeFull Time
- Deadline2026-09-17
Job Description
बोलपत्र सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति
२०८३/५/१८
एसओएस बालग्राम नेपालद्वारा सञ्चालित समुदायमा आधारित परिवार सबलीकरण कार्यक्रम, कर्जन्हा नगरपालिका, सिराहाका लागि यस सूचनामा उल्लिखित व्यक्तिगत सरसफाई सम्वन्धी सामग्री आपूर्तिसम्बन्धी कार्य गर्न स्वीकृति प्राप्त इच्छुक विक्रेता/कम्पनी/सप्लायर्स/फर्महरूले सानोठिमी, भक्तपुरस्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालय वा कर्जन्हा नगरपालिका, सिराहामा अवस्थित परियोजनाको कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् मिति २०८३/०६/०१ गते साँझ ५:०० बजेसम्म सिलबन्दी बोलपत्र (Sealed Quotation) पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
यस सम्बन्धमा थप जानकारीको लागि यस लिकंमा क्लिक गरेर प्राप्त गर्न सकिनेछ । साथै, सानोठिमी, भक्तपुरस्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालय वा कर्जन्हा नगरपालिका वडा नं. ५, सिरहा जिल्लामा अवस्थित परियोजनाको कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ ।
एसओएस बालग्राम नेपाल
राष्ट्रिय कार्यालय, सानोठिमी, भक्तपुर
सम्पर्क नम्बर
०१—५९७०४२८
https://www.jobsnepal.com/blpatara-samabnathha-sacana-143979
Other Jobs at SAHAS Nepal
Similar Jobs
Scan to open on your phone · Download QR